arrow

सिल्टेसन ड्यामले जोगाउँदै फेवाताल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २७ शनिबार
febatal-dam-2080.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं २३ हर्पन खोलामा फेवाताल जोगाउन बनाइएको सिल्टेसन ड्याम । ड्याम र पोखरी निर्माणले खोलाबाट आउने माटो, ढुङ्गासहितको गेगर सिधैँ तालमा मिसिनबाट रोकिन्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ