- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वभरका हिउँ चितुवामध्ये २० प्रतिशत बढी मङ्गोलियामा रहेको वर्ल्ड लाइफ फण्ड फर नेचरले, मङ्गोलियाले जनाएको छ ।
८०६ देखि १ हजार १२७ सम्मका लगभग ९५३ वयस्क हिउँ चितुवाहरू मंगालियामा रहेको बताइएको छ ।
अल्ताई, सायन र खंगाई पर्वत शृङ्खलाहरूमा लगभग ३ लाख २८ हजार ९ सय वर्ग किलोमिटर क्षेत्रफलमा बसोबास गर्ने गरेको बताइन्छ ।
मङ्गोलिया चीनपछि विश्वको दोस्रो ठूलो हिउँ चितुवाको भएको देश हो ।