arrow

प्रचण्डलाई स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ९ बिहिबार
prachanda-rukum-welcome.jpg

त्रिवेणी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रुकुम पश्चिमको बाफीकोट गाउँपालिका– ६ मग्मामा पुगेका छन् । उनी बिहीबार बिहान पुग्दा फूलमाला लगाएर स्वागत गरिएको थियो । 

माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभावकरका अनुसार प्रचण्डको प्रमुख आतिथ्यमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान अन्तर्गत रुकुम पश्चिम बाफिकोट गाउँपालिका वडा नं ६ र ७ को विस्तारित बैठक तथा शहीद परिवार, घाइते परिवार र अगुवा कार्यकर्तासग भेटघाट भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ