arrow

सांसद चयन गर्दै जसपा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १३ सोमबार
upendra-yadav-jasapa.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । 

बैठक आज दिउँसो साढे २ बजे केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ । 

बैठकमा मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गरिने बताइएको छ । 

समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ