arrow

शुक्रबार र शनिबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
vitamin-a-worm-medicine (13).jpg

काठमाडौँ । सरकारले शुक्रबार र शनिबार बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाइरहेको छ ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मकालाई भिटामिन ‘ए’ र जुका दुवैको औषधि खुवाउन लागिएको हो ।

सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष दुई चरणमा बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ ।

vitamin-a-worm-medicine (1).jpg
vitamin-a-worm-medicine (2).jpg
vitamin-a-worm-medicine (3).jpg
vitamin-a-worm-medicine (4).jpg
vitamin-a-worm-medicine (5).jpg
vitamin-a-worm-medicine (6).jpg
vitamin-a-worm-medicine (7).jpg
vitamin-a-worm-medicine (8).jpg
vitamin-a-worm-medicine (9).jpg
vitamin-a-worm-medicine (10).jpg
vitamin-a-worm-medicine (11).jpg
vitamin-a-worm-medicine (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ