arrow

रोहितले बनाए अर्धशतक

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १९ आइतबार
rohit-poudel.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।

ओमानविरुद्धको टी–२० विश्वकप छनोटको फाइनलमा आइतबार अर्धशतक बनाएका हुन् । उनले ३६ बलमा अर्धशतक पूरा गरेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ