arrow

टर्किए लग्यो गाजाबाट आफ्ना नागरिकलाई स्वदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ६ बुधबार
turkey-geopolitical.jpg

काठमाडौँ । टर्किएले गाजा पट्टीबाट हालसम्म आफ्ना १ सय ७० नागरिक र उनीहरूका आफन्तहरूलाई स्वदेश ल्याएको विदेश मन्त्री हकान फिदानले बताएका छन् । 

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार ४४ जना टर्किए नागरिक चार्टर्ड टर्किस एयरलाइन्सको विमानबाट इजिप्ट हुँदै इस्तानबुल पुगेका थिए । 

‘गाजामा अब बस्न सम्भव छैन। (इजरेली) बमबारी रातमा शुरु हुन्छ र बिहान ६ बजेसम्म जारी रहन्छ’ विस्थापित टर्किए नागरिकहरूमध्ये एक केरेम हुसेनीले भने । 

यसैबीच, गाजाबाट अन्य ८७ जना नागरिकलाई लिएर विमान इस्तानबुल आइपुग्ने अपेक्षा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ