arrow

दुर्गा प्रसाईँमाथि यसरी खनिए महेश बस्नेत [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
mahesh-basnet-2080-08-07.jpg

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेत दुर्गा प्रसाईँमाथि खनिएका छन् । 

नेकपा एमाले निकट युवा सङ्घले काठमाडौंको तीनकुनेमा सरकारविरुद्ध गरेको प्रदर्शनमा बोल्दै बस्नेत प्रसाईँमाथि खनिएका छन् । 

उनले प्रसाईँलाई बहुलाको संज्ञा समेत दिएका छन् । अहिले सल्लाको धूप मात्र हालेको उनले बताए । 

उनले छोटो आयु भएको प्रचण्ड सरकार रमाइरहेको टिप्पणी गरेका छन् । 

उनले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए । हेर्नुस् भिडियो-
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ