arrow
ADVERTISEMENT

बल्खुको प्रदर्शनमा एक गम्भीरसहित २६ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
balkhu-jhadap-2080-08-07 (6).jpg

अपडेटः

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा २६ जना घाइते भएका छन् । जसमा एक जनाको अवस्था गम्भीर रहेको छ ।

जुलुसलाई बल्खुबाट कालीमाटीतर्फ लैजान खोजिएपछि प्रहरीले बल प्रयोग गरेको थियो  ।

प्रहरीको बल प्रयोगबाट चिरञ्जीवी बस्नेतसहित २६ जना घाइते भएका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रवक्ता राजानन्द माण्डब्यले बताए । 

उनीहरूको वयोधा हस्पिटलमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ