आफैँ बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १२ मंगलबार
704
Shares
काठमाडौँ । काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि सञ्चालनमा आएको छ । यो प्रविधि सोमबारदेखि सञ्चालनमा आएको हो ।