arrow

भुटानी शरणार्थी प्रकरण

टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
teknath-rijal-bhutani-refugee-leader-arrest.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय काटिरहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।  

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले शुक्रबार रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । 

रिजालको पक्षका कानून व्यवसायीले मानव तस्करीमा ‘असहयोग’ गरेका कारण रिजाललाई फसाइएको तर्क गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ