arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

टोपबहादुरका छोरालाई तीस लाख धरौटीमा छाड्न आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
topbahadur-rayamajhi-son-sandiip.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । 

शुक्रबार नक्कली शरणार्थी प्रकरणमा मुछिएका सन्दीपलाई शुक्रबार ३० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।

उनको थुनामै रहेर अनुसन्धान चलिरहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ