arrow

चिनियाँ यात्रुको ह्यान्डब्यागमा आगलागी, कसरी भयो ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १७ आइतबार
tribhuvan-international-airport-2079-08-04.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र चीन जान लागेका एक चिनियाँ यात्रुको ह्यान्डब्यागमा आगो लागेको छ । 

आइतबार बिहान ११ः३० बजेको उडानमार्फत चीन जान लागेका उनको ह्यान्डब्यागमा आगो लागेको हो । यात्रुकक्षमा पुगेका ती चिनियाँ नागरिकले पावरब्यांक चार्जमा राखेको पाइएको छ । 

जसका कारण उक्त पावरब्यांक पड्कँदा ह्यान्डब्यागमा आगो लागेको विमानस्थलका प्रवक्ता सुवास झाले बताए । ती चिनियाँको ह्यान्डब्यागमा क्षति पुगे पनि अन्य कुनै क्षति नभएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ