arrow

सिन्धुपाल्चोकको विकट गाउँमा बिजुली

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
electricity-bulb.JPG

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको बिकट गुम्बागाउँमा विद्युतीकरण शुरु भएको छ । 

गत वर्ष सुरु भएको विद्युतीकरण कार्यक्रमअन्तर्गत जुगलका लेकालीगाउँ अम्बाखर्क, क्याङसिङ र गुम्बा गरी तीन गाउँमा बिजुली बलेको छ ।

जुगल गाउँपालिका–३ का गुम्बा, क्याङसिङ र अम्बाखर्कमा बिजुली पुगेपछि स्थानीय खुसी भएका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं १ का  सांसद माधव सापकोटा ‘सुबोध’ले मङ्गलबार विद्युतीकरण उद्घाटन गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ