arrow

पुटिनले २०२४ को चुनाव लड्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
vladimir-putin-russia.jpg

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी वर्षको निर्वाचनमा भाग लिने भएका छन् । 

पुटिनले रूसको विशेष सैन्य अप्रेशनका सहभागीहरू बीचको अनौपचारिक वार्तालापको क्रममा सो घोषणा गरेका हुन्। 

जहाँ उनले रूसका सेनाहरूलाई गोल्ड स्टार पदक प्रदान गरेका थिए । 

 रूसको संघ परिषद् वा संसदको माथिल्लो सदन मार्च १७, २०२४ मा अर्को राष्ट्रपति चुनाव गर्न सर्वसम्मतिले मतदान गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ