arrow

गगन-शेखर समूहको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
shekhar-gagan.jpg

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्ष गगन-शेखर समूहको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्नेछ । 

कांग्रेसको आसन्न महासमिति बैठकका लागि शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै गर्दा त्यसअघि गगन-शेखर पक्षको बैठक बस्न लागेको हो । 

गगन-शेखर समूहले केन्द्रीय कार्य सम्पादन समितिको बैठकअघि आफू पक्षका नेताहरूसँग छलफल गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ