arrow

मन्त्रिपरिषद्ले गर्‍यो १६ निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
pm-office-singha-durbar-ktm-2078.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना र नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीतिलाई स्वीकृत गर्नेसहित १६ ओटा निर्णय गरेको छ ।

जसमा क्यानेडियन स्वयंसेवक परिचालन सम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने, फिनल्याण्डको हेलसिन्कीमा आयोजना हुने आईएनटीओएसएआईको २२ औँ वार्षिक बैठक तथा तालिममा सहभागी हुन उपमहालेखापरीक्षक पदम पौडेललाई स्वीकृत दिने लगायत रहेका छन् । 

यी हुन् बैठकका निर्णयहरु–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ