arrow

मन्त्री किराँतीलाई प्रश्न गर्दै भीम रावलले सोधे –किराँतहरूले ‘मुन्धुम’ मान्नु के देशद्रोह हो ?’ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ६ शुक्रबार
Bhim-Rawal.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई ‘मुन्धुम मान्ने देशद्रोही थिए त ?’ भनेर प्रश्न गरेका छन् ।

संस्कृति मन्त्री किराँतीले ‘क्रिश्चियन धर्म नमान्ने संविधान विरोधी र देशद्रोही हुन् र उनीहरूलाई जेल कोच्नु पर्छ’ भन्ने जस्ता गैर जिम्मेवारी अभिब्यक्ति दिएपछि एमाले नेता रावलले प्रश्न गरेका हुन् ।

‘मन्त्री किराँतीलाई नेपाली जनताले सोध्नै पर्ने प्रश्न, के मन्त्री सुदनका पुर्खा क्रिश्चियन थिए ? थिएनन् भने के ती देशद्रोही थिए ? किराँतहरूले ‘मुन्धुम’ मान्नु के देशद्रोह हो ?’ उनले सामाजिक सञ्जालबाट सोधेका छन्, ‘यस्ता प्रश्नको जवाफ चाहियो।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ