arrow

तराईका अधिकांश स्थानमा हुस्सु

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
tarai-hussu.jpg

काठमाडौँ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

तराईका अधिकांश स्थानहरूमा हुस्सु-कुहिरो लागेको छ । 

आज दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 

आज राति कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ