arrow

पाकिस्तानमा इरानले गर्‍यो एयर स्ट्राइक

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
Pakistan-Flag.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । इरानले पाकिस्तानमा सुन्नी आतंकवादी संगठन ‘जैश–अल–अदल’ लाई कारबाही गर्न मिसाइल र ड्रोनबाट आक्रमण गरेको छ । 

इरानी सरकारी समाचार एजेन्सी इरनाले यसको जानकारी दिएको हो । इरनाले यो जानकारी दिएको केही बेरमै यो खबर आफ्नो समाचार पोर्टलबाट हटाएको थियो । 

बिहान करिब २ बजेको समयमा पाकिस्तानले पहिलो प्रतिक्रिया जनाएको छ । पाकिस्तानले हमला भएको पुष्टि गर्दै इरानले गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएको छ । 

पाकिस्तानले आक्रमणमा दुई बालकको मृत्यु भएको जनाएको छ । घटनामा तीन बालिकाहरु घाइते भएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ