arrow

राष्ट्रपतिको दौडबाट पछि हटे फ्लोरिडाका गभर्नर, ट्रम्पलाई समर्थन

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ८ सोमबार
trump.jpeg

काठमाडौँ । फ्लोरिडाका गभर्नर रोन डेसेन्टिस आइतबार न्यु ह्याम्पशायर प्राइमरीको दुई दिनअघि २०२४ राष्ट्रपतिको दौडबाट बाहिरिएका छन् । 

उनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरेका हुन् । आफूसँग विजयको स्पष्ट बाटो नरहेको उनले बताए । 

डेसेन्टिसले ट्रम्पलाई समर्थन गर्दै बहुसङ्ख्य रिपब्लिकन प्राथमिक मतदाता डोनाल्ड ट्रम्पलाई अर्को मौका दिन चाहेकाले आफू पछि हटेको बताए । 

ट्रम्प ५१ प्रतिशतका साथ अग्रस्थानमा छन् भने डिसेन्टिस २१ प्रतिशतका साथ दोस्रो स्थानमा छन् ।

उनले रिपब्लिकन प्राइमरी मतदाताहरूको बहुमत डोनाल्ड ट्रम्पलाई रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ