arrow

मार्सल पक्राउ परेपछि बाबुराम भट्टराईको आपत्ति 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ११ बिहिबार
jitman-pun-marshal.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रका पूर्व लडाकु कमाण्डर पक्राउ परेका छन् । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले उनको पक्राउ प्रति आपत्ति जनाएका छन् । 

‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जितमान पुन ‘मार्शल’ (पूर्वी रूकुम) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकामा नेसपाको घोर आपत्ति छ’ उनले भनेका छन, ‘हामी यो घटनाको तीव्र भर्त्सना गर्दछौँ र यसबारे तुरून्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमाण्डर तथा वर्तमान प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ