arrow

टर्किएको पर्यटन १० प्रतिशतले बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १८ बिहिबार
turkey-ankara-flag.jpg

काठमाडौँ । टर्किएको पर्यटन राजश्व २०२३ मा वार्षिक रूपमा १७ प्रतिशतले बढेर ५४.३ बिलियन अमेरिकी डलर पुगेको छ । 

संस्कृति तथा पर्यटन मन्त्रीले बुधवार यसबारेमा जानकारी गराएका हुन् ।

 २०२३ वर्ष ५६.७ मिलियन आगन्तुकहरू आएको बताइएको छ । जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढेको छ ।

२०२३ मा टर्किए रुसी पर्यटकहरूको लागि सबैभन्दा लोकप्रिय गन्तव्य थियो, । त्यसपछि जर्मन आगन्तुकहरू रहेको उनले बताए । 

एरसोयले हाल विशेष गरी उत्तर अमेरिका, क्यानडा, चीन, भारत र अष्ट्रेलियाबाट थप आगन्तुकहरूलाई आकर्षित गर्न अध्ययनहरू भइरहेको छ । 

सन् २०२३ मा ९९ डलर रहेकोमा यस वर्ष प्रतिपर्यटक औसत खर्च १०६ डलर पुग्ने पनि मन्त्रीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ