arrow

माओवादी केन्द्रको बैठक आज पनि

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २३ मंगलबार
maoist-centre-permanent-committee-2079.jpg
तस्बिर फाइल

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज पनि बस्दैछ । बैठक सोमबारबाट शुरु भएको हो ।

 बैठकमा हिउँदे अधिवेशनमँ पार्टीका सांसदहरुले गर्नुपर्ने तयारी, सरकारबाट जाने विधेयक र सांसदहरुको प्रश्तुतीका बारेमा छलफल हुनेछ । 

सोमवारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षसमेत रहेका पुष्पकमल दाहालले विषयवस्तहरुको प्रवेश गराउँदै सांसदहरुलाई सरकारले गरेका कामकारबाही जनतासमक्ष पुग्ने हिसावमा संसदमा प्रश्तुत हुन निर्देशन दिएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ