arrow

बदर भयो फागुन १ को जनयुद्ध दिवसको बिदा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २४ बुधबार
supreme-court-long.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सर्वोच्च अदालतले फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ । 

मंगलबार साँझ सूचना जारी गर्दै सर्वोच्चले उक्त जानकारी गराएको हो ।

गत वर्ष एमालेसँगको सहकार्यमा प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारले सार्वजनिक बिदा दिने घोषणा गर्दै बिदा दिएको थियो । 

सरकारबाट बाहिरिएपछि भने एमालेले यसको विरोध गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ