arrow

लोपोन्मुख हाँस भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २६ शुक्रबार
bird-rss.jpg

काठमाडौँ । हाँसका लोपोन्मुख प्रजाति चीनको प्रकृति आरक्षमा भेटिएको छ। 

हाँसको लोपोन्मुख प्रजाति उत्तर पश्चिम चीनको गान्सु प्रान्तको बैशुइजियाङ राष्ट्रिय प्रकृति आरक्षमा भेटिएको हो । 

यो हाँसको लोपोन्मुख प्रजातिमा पर्दछ । 

न्यु चाइनाको प्रकृति आरक्षण कोषमा भेटिएको यो प्रजातिलाई अब संरक्षणका लागि विशेष ध्यान दिन आग्रह गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ