arrow

दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्का

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ८ मंगलबार
earthquake-final-------.jpg

काठमाडौँ ।  दोलखा जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो ।

यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ