arrow

ट्रम्पलाई मतपत्रबाट हटाउने प्रस्ताव सर्वोच्चद्वारा सर्वसम्मतिले खारेज

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २२ मंगलबार
trump-sign.jpg

काठमाडौँ ।  अमेरिकाको सर्वोच्च अदालतले सोमबार विद्रोहमा संलग्न भएको आरोपमा रिपब्लिकन राष्ट्रपतिको प्राथमिक मतपत्रबाट डोनाल्ड ट्रम्पलाई हटाउन कोलोराडोले गरेको प्रयासलाई सर्वसम्मतिले खारेज गरिदिएको छ ।

कोलोराडो सर्वोच्च अदालतको यस अघिको फैसला मान्य नहुने भन्दै अमेरिकी सर्वोच्च अदालतका ९ जना न्यायाधीशको सर्वसम्मतिले पूर्व निर्णयलाई खारेज गरिदिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ