arrow

कर्मचारी अवकाशको उमेर ६४ वर्ष पुर्‍याइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २२ मंगलबार
uyghur-worker-garment-xinjiang-china.jpg

काठमाडौँ । सिङ्गापुरले सन् २०२६ मा कर्मचारीको सेवानिवृत्तिको उमेर ६३ बाट बढाएर ६४ वर्षमा पुर्याउने जनशक्ति मन्त्री तान सी लेङले सोमबार संसद्मा घोषणा गरेका छन् ।

 उनले पुन: अवकाशको उमेर भने ६८ बाट ६९ वर्षमा पुर्‍याउने पनि बताएका छन् । 

सन् २०२३ जुनसम्ममा सिङ्गापुरका लगभग २० प्रतिशत नागरिक ६५ वर्ष र सोभन्दा माथिका थिए। कुल प्रजनन दर गत वर्ष ०.९७ मा झरेको थियो । 

सो प्रजनन दर देशको इतिहासमा पहिलो पटक १ अङ्कभन्दा तल झरेको थियो। 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ