arrow

विवेकशीलकी अध्यक्षसहित नौँ जना नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३ शनिबार
bibekshil-sajha-samikchaya-ranju.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शनासहित नौजना पक्राउ परेका छन् ।

 माइतीघरमण्डला र आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको विरोधमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “माइतीघरलाई निषेधित क्षेत्र तोकिएको विरोधमा प्रदर्शन गर्न पुगेका नौजनालाई  नियन्त्रणमा लिइएको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ