arrow

संवैधानिक परिषद्ले रायालाई गर्‍यो महालेखापरीक्षकमा सफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
constitutional-council-2080-12-17.jpg

काठमाडौँ । महालेखापरीक्षकमा तोयम राया सिफारिस भएका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गरेको हो । 

संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गर्ने निर्णय गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
 
महालेखापरीक्षकमा सिफारिस हुनुभएका राया राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ