arrow

समानुपातिक सांसदमा हसिनाको नाम सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २३ शुक्रबार
parliament-house-new-2080-12-16.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ ।

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि सो स्थानमा खानको नाम सिफारिस गरेको हो । 

पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले २७ वर्षीया खानलाई सिफारिस गर्ने निर्णय गरेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ