arrow

बेकोको न्यू इयर इज हेयर योजना सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
cg-beko-cashback-new-year.jpg

काठमाडौँ। युरोपकै शीर्ष ३ नम्बरमा रहेको घरायसी उपकरण ब्राण्ड बेकोले नयाँ वर्ष लक्षित गरी न्यू इयर इज हेयर नामक योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत बेको ब्रान्डका घरायसी उपहरणहरूको खरिदमा रु ४१४०० सम्मको आकर्षक क्यास ब्याक र विभिन्न उपहारहरू रहेको छ।

वासिङ मेसिनको खरिदमा एरियल मेटिक डिटरजेन्ट–६ केजी त्यसैसरि डिसवासरको खरिदमा भाँडा धुने ट्याबलेट, कुकिङ रेन्जमा प्रेसर कुकर, एसिमा नि–शुल्क जडान र सबै प्रकारका रेफ्रिजेरेटमा आकर्षक क्यासब्याक रहेको कम्पनीले जनाएको छ।

यो योजना चैत्र २५ गते देखि सीमित अवधिको लागि नेपाल अधिराज्य भरी लागु गरिएको छ। बेको ब्रान्डका घरायसी उपकरणहरूको विक्री वितरण चौधरी ग्रुप अन्तर्गत इओएल प्रालीले गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ