arrow

महरालाई विश्वासको मत 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
jokhbahadur-mahara-lumbini-2081.jpg

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको थियो । 

त्यस्तै प्रस्तावको विपक्षमा १८ मत परेको थियो । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ । महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका एक र स्वतन्त्र एक सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ