arrow

आर्थिक र सामाजिक परिवर्तन आवश्यक छ : नेता सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ६ बिहिबार
prakashmannnfinal.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा आर्थिक र सामाजिक परिवर्तन आवश्यक रहेको बताएका छन् ।
      
नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका-१५ वडा एकाइले आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसको नेतृत्वमा आर्थिक र सामाजिक परिवर्तन जरुरी रहेको बताए । 

“कांग्रेसले विभिन्न समयमा मुलुकमा भएका राजनीतिक आन्दोलनको नेतृत्व गरेको छ, अब राजनीतिक र आर्थिक विकासको नेतृत्व कांग्रेसले गर्नुपर्छ”, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ