arrow

बझाङमा मतपेटिका सङ्कलन पूरा, तीन स्थानमा गणना थाल्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १६ आइतबार
upanirwachan-2081.jpeg

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय बैठकको तयारी भएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि मतगणना गर्नेगरी तयारी भइरहेको छ ।

“अहिले हामी तयारी गरिरहेका छौँ”, मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भने, “सबै मतपेटिका  सङ्कलन भइसकेका छन्, ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि तीन स्थानमा गणना थाल्ने योजना छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ