arrow

तेस्रो लगानी सम्मेलन आज सकिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १७ सोमबार
investment-summit-2024ppp.jpg

काठमाडौँ । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलन आज सकिँदै छ । आइतबारबाट सरकारको आयोजनामा लगानी सम्मेलन शुरु भएको थियो । 

लगानी सम्मेलनमा विभिन्न ५५ देशका लगानीकर्ता सहभागी भएका छन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागी भएका छन् । 

त्यसैगरी, चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी छन् । 

दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ÷नौ जना सम्मेलनमा सहभागी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ