- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । म्यानमारका नागरिकहरूको जनजीवन अत्यधिक गर्मीका कारण प्रभावित बनेको छ ।
देशका विभिन्न क्षेत्रहरूमा अत्यधिक तापक्रमको रेकर्ड गरिएको छ ।
ईआई डोराडो मौसम प्रतिवेदनका अनुसार म्याग्वे क्षेत्रको चोकशसहर केही दिनदेखि विश्वको सबैभन्दा गर्मी हुने शहरको सूचीमा परेको छ ।
अप्रिल २८ मा, चोकमा विगत ५६ वर्ष यतको सबैभन्दा उच्च तापक्रम ४८.२ डिग्री सेल्सियसमा रेकर्ड गरिएको छ।
मण्डले क्षेत्रको न्याउङ–युमा विगत ५९ वर्षमा सबैभन्दा उच्च तापक्रम रेकर्ड गरिएको थियो ।
देशका धेरै क्षेत्रहरूमा हालैका दिनहरूमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम पनि बढेको छ ।