arrow

चार विषय पढ्न सरकारले ऋण दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
barsaman-pun-budget-2081.jpg

काठमाडौँ । सरकारले चारवटा विषयमा उच्चशिक्षा हासिल गर्न सहुलियतपूर्ण ऋण दिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । 

यसरी उच्च शिक्षा पढ्न ऋण पाइने विषयहरुमा चिकित्साशास्त्र, कृषि तथा वनविज्ञान, इञ्जिनियरिङ, र सूचना प्रविधि रहेका छन् । यद्यपि यसको मोडालिटी के हुने भन्नेबारे भने बजेट भाषणमा केही उल्लेख गरिएको छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ