arrow

सुनसरीमा भीषण आगलागी, क्षतीको विवरण आउन बाँकी

logo
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
aaglagi.jpeg
काठमाडौं । सुनसरीको चतरा स्थित बयरबनमा भीषण आगलागी भएको छ । स्थानीय प्रहरीले दिएको जानकारी अनुसार छत्र बहादुर बस्नेत भन्ने स्थानीयको घरबाट सुरूभएको आगलागीले बृहत् रूप लिएको हो ।
 
अहिले त्यहाँ प्रहरी र स्थानीयद्वारा आगलागी नियन्त्रणमा लिने प्रयास भईरहेको छ । 
 
जसको लागि इटहरी, इनरूवा र धरान दमकल आगलागीस्थलमा पुगिसकेका घटनास्थलमा पुगेका प्रहरी इन्सपेक्टर खनिल पौडेलले हाम्राकुरालाई जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ