arrow

अमेरिकाको कोपा अमेरिकामा विजयी शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १० सोमबार
copa-amerca-2024-us-bolivia.jpg

काठमाडौँ । कोपा अमेरिका फुटबलमा अमेरिकाले विजयी शुरुआत गरेको छ । समूह सीमा रहेको अमेरिकाले सोमबार बिहान सम्पन्न खेलमा बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्दै विजयी शुरुआत गरेको हो ।

अमेरिकाको जितमा क्रिस्टियन पुलासिक र फोलारिन बालोगनले एक एक गोल गरेका थिए । यो जितपछि समूह सीमा अमेरिकाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । 

अब अमेरिकाले अर्को खेल जुन २८ मा पानामासँग खेल्ने तालिका रहेको छ भने बोलिभियाले उरुग्वेसँग सोही दिन खेल्ने छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ