arrow

बिहान हल्लायो भूकम्पले 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
earthquake-final-------.jpg

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहान ७ः१३ बजे ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्काको महसुस छिमेकी जिल्लाहरुमा पनि महसुस गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ