arrow
ADVERTISEMENT

समुन्द्रमा तैरिरहेको बोतलमा भेटिएको सामग्री खाँदा पाँच मछुवाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
boat-accident-assam.jpg

काठमाडौँ । समुद्रमा तैरिरहेको बोतलमा भेटिएको सामग्री खाएका पाँच श्रीलङ्काली मछुवाको मृत्यु भएको छ । 

त्यसमध्ये एक जना बाँचेको अवस्था गम्भीर रहेको नौसेनाका प्रवक्ता क्याप्टेन गायन विक्रमसुरियाले बताएका छन् ।

उहाँले भन्नुभयो, “पीडितहरू टङ्गले फिशरीज हार्बरबाट यात्रा गर्ने छ जना चालक दलका सदस्य हुन् । उनीहरूले तटीय क्षेत्रबाट करिब तीन सय २० नटिकल माइल टाढा उक्त बोतल फेला पारेको र त्यसमा मदिरा भएको मानिने सामग्री गरेका थिए ।”

विक्रमसूर्याले एक जना बाँचेको अवस्था गम्भीर रहेको र अहिले आकस्मिक उपचार भइरहेको जानकारी दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ