arrow

बागमती, विष्णुमती लगायतका नदीहरूमा बढ्यो पानीको बहाव [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
bagmati-water-flow-2081.jpg

काठमाडौँ । काठमाडौँमा मंगलबार दिनभर  परेको पानीका कारण बागमती विष्णुमती लगायतका नदीहरूमा पानीको बहाव बढेको छ । 

परोपकारस्थित विष्णुमती नदीमा पानीको बहाव बढेर सडक कोरिडोरमा पानी जम्मा हुँदा सर्वसाधाणलाई यात्रा गर्न सकस भएको छ । बुधबार पनि मौसम खुलेको छैन । 

मौसम पूर्वानुमान महाशाखाले बिहीबारसम्मै मौसम बिग्रने जनाएको छ । 
 

bagmati-bishnumati (1).jpg
bagmati-bishnumati (2).jpg
bagmati-bishnumati (3).jpg
bagmati-bishnumati (4).jpg
bagmati-bishnumati (5).jpg
bagmati-bishnumati (6).jpg
bagmati-bishnumati (7).jpg
bagmati-bishnumati (8).jpg
bagmati-bishnumati (9).jpg
bagmati-bishnumati (10).jpg
bagmati-bishnumati (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ