arrow

पानामामाथि गोलको वर्षा गर्दै कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
copa-america-2024-columbia.jpg

काठमाडौँ । पानामामाथि गोलको वर्षा गर्दै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ ।

आइतबार बिहान सम्पन्न क्वार्टरफाइनल खेलमा पानामालाई ५–० गोल अन्तरले पराजित गर्दै कोलम्बिया सेमिफाइनलमा पुगेको हो ।

कोलम्बियाको जितमा जोन कोर्डोबा, जेम्स रोड्रिगेज, लुइस डियाज, रिचार्ड रिओस र मिगुएल बोर्जाले एक–एक गोल गरेका थिए ।

सेमिफाइनल समीकरण–

अब कोलम्बियाले सेमिफाइनलमा ब्रजिल र उरुग्वेबीचको विजेतासँग खेल्ने छ । यो खेल चलिरहेको छ । त्यस्तै अर्को सेमिफाइनल खेला अर्जेन्टिना र क्यानडाबीच हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ