arrow

पर्वतमा पहिरोले छ घर पुरिए

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
parbat_district_map.png

पर्वत । पर्वतको मोदी गाउँपालिकामा  छ वटा घर पुरिएका छन् । 

मोदी गाउँपालिका– २ देउपुरको जरुवाका ६ घर पुरिएका छन्भने जोखिममा रहेका अन्य ९ परिवार गरी १५ परिवार पूर्ण विस्थापित भएका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

बुधवार दिउँसोदेखि नै पहिरो खसेको हो । कुश्मा नगरपालिका– ११ पकुवाको छापामा पनि एउटा घर पुरिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ