- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतको २०२४–२५ को लागि जीडीपी वृद्धि प्रक्षेपण अत अप्रिलमा अनुमानित ६.८ प्रतिशतबाट ७ प्रतिशतमा बढाएको छ ।
आईएमएफको जुलाई २०२४ को वल्ढ इकोनोमिक आउटलुक रिपोर्टमा यो संशोधन गरिएको हो । भारतको वृद्धिको प्रक्षेपण पनि यस वर्ष ७.० प्रतिशतमा परिमार्जन गरिएको छ ।
परिवर्तनले २०२३ मा माथिल्लो परिमार्जनबाट वृद्धि र निजी उपभोगको लागि सुधारिएको सम्भावनालाई प्रतिविम्वित गर्दछ ।
आईएमएफले सन् २०२५ मा भारतको जीडीपी वृद्धिदर ६.५ प्रतिशतमा झर्ने अनुमान गरेको छ । भारतमा २०२३ मा जीडीपी ८।.२ प्रतिशतमा विस्तार भएको थियो ।