arrow

ताप्लेजुङमा भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १३ आइतबार
earthquake-final-------.jpg

काठमाडौँ । ताप्लेजुङमा शनिबार राति भूकम्प गएको छ । 

ताप्लेजुङको खेजेनिम आसपास ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राती १० बजेर १३ मिनेटको समयमा सो भूकम्प गएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ