arrow

गुटेरेसद्वारा मध्यपूर्वमा क्षेत्रीय तनाव कम गर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १८ शुक्रबार
antonio-guterres-parliament-house.jpg

काठमाडौँ । संयुक्त राष्ट्र प्रमुख एन्टोनियो गुटेरेसले मध्यपूर्वमा क्षेत्रीय तनाव कम गर्न आग्रह गरेका छन् । दक्षिण बेरुत र तेहरानमा पछिल्ला आक्रमणहरू दुःखदायी रहेको बताए।

उनले गाजामा युद्धविराम, सबै इजरायली बन्धकहरूको रिहाइ गर्न आग्रह पनि गरे । उनले गाजामा प्यालेस्टाइनीहरूको लागि सहायता र लेबनानमा शान्ति स्थायित्वका लागि पनि प्रयास गर्नुपर्ने बताए । उनले युद्धका कुनै पनि कार्यलाई रोक्न सबैले प्रयास गर्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ