arrow

भूकम्पले क्षतिग्रस्त साततले दरबार पुनर्निर्माण शुरू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १ शनिबार
sattale-darwar-reconstructi.jpg

त्रिशूली । भूकम्पको कारण क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित विभिन्न आठवटा धार्मिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माण शुरू भएको छ । 

दरबारसहित सम्पदा पुनःनिर्माणको कार्य विसं २०७६ जेठमा काम शुरू गरेर ४५ महिनाभित्र सम्पन्न गर्ने सम्झौता भए पनि कोभिड–१९ लगायत कारणले चिनियाँ पक्षले बीचमा रोकेको काम अहिले पुनः शुरू भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ